फोटोफिचर
काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन बिच बाटोमै रोकिए (तस्बिरहरू)
आइतबार, १३ असोज २०८१, १७ : १२
काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षाका कारण त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण मालवाहक गाडीहरू बिच बाटोमै अड्किएका छन् ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधन बिच बाटोमै अड्किएका हुन् । उपत्यकाबाट बाहिरिन लागेका मालवाहक र सार्वजनिक सवारी थानकोट नाकातिरै रोकिएका छन् भने बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारी साधन सुरुङ मार्गतिरै रोकिएका छन् ।
हेरौँ रोकिएका सवारी साधनको लर्को :
_zyWFI5Xpdt.jpg)
_Pi8eu65GcO.jpg)
_OoTepWPG0n.jpg)
_kPxuuILUmB.jpg)
_lu8ngVMp41.jpg)
_FVBk1fnv6t.jpg)
_Qt2eSPp1z5.jpg)
_6Fy5tm6K4q.jpg)
_tVuriVCl6z.jpg)
_Edv49XH9XT.jpg)
_lCnhUSheaR.jpg)
_O7NjOuf3CR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण