आज साँझसम्म पाँच राजमार्ग खुल्ने
आइतबार, १३ असोज २०८१, १७ : ३१
काठमाडौँ । आज साँझसम्म काठमाडौँ जोड्ने ५ राजमार्ग खुलाइने भएको छ । त्रिभुवन राजपथ, पृथ्वी, अरनिको र कान्ति राजमार्गमा आवागमन खुलाइने सडक विभागका योजना महाशाखा प्रमुख तथा सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए ।
‘बाढीपहिरोका कारण अवरुद्ध भएका यी पाँच राजमार्गमा अहिले मर्मतको काम भइरहेको छ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग पूर्ण रूपमा, अरनिको बाह्रबिसेसम्म र कान्ति राजमार्ग बागमती पुलमा बाहेक अरू स्थानमा खुल्नेछन्,’ उनले भने ।
यस्तै देशैभरका सबै राजमार्ग मर्मत सम्भार गरी छिटोभन्दा छिटो यातायात सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण