तस्बिरमा हेर्नुहोस् रोशीले पुर्याएको क्षति
आइतबार, १३ असोज २०८१, १७ : ५२
सिन्धुली । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठुला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताए ।
_BC6IFTPPGR.jpg)
बाढीबाट खुर्कोट बसपार्क डुबेको छ भने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ भने धानबाली नष्ट भएको छ ।
_3RyfW9CKeL.jpg)
सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्कोट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए ।
_YAXoyM8cvB.jpg)
_6z4PctqP3P.jpg)
_mr7PlRLG8k.jpg)
_EAN8LZ45ML.jpg)
_pKiTVc7sxo.jpg)
_X1AezB0Utq.jpg)
_enZ7qjsSoC.jpg)
_DnqiDGG3PO.jpg)
_nti3wnj4iq.jpg)
_s2vLHat50X.jpg)
_yBJqDLfmlf.jpg)
_n3qRuEAuKt.jpg)
_R07dQDsMc1.jpg)
_2XElysvKyX.jpg)
_ckJDDLYnDH.jpg)
_ROB1xGqRI5.jpg)
_XruNkS39dP.jpg)
_Fp1tKi70MN.jpg)
_6Hj1rdZQmn.jpg)
_s6OkV9CSg5.jpg)
_C3ebz2zZXB.jpg)
_wIjHibwO9q.jpg)
_yCZLRuf7LR.jpg)
_9XHSACTHYZ.jpg)
_maVpEMixNM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण