माओवादी केन्द्रको बैठक जारी
आइतबार, १३ असोज २०८१, १८ : २७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक जारी रहेको छ । खुमलटारमा जारी बैठकमा अविरल वर्षा, बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको हो ।
बिहीबारदेखिको अविरल वर्षाका कारण देशभर १४८ जनाको मृत्यु भएको छ । यस्तै अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण