नेतान्याहूलाई इरानी राष्ट्रपतिको चेतावनी : 'इरानसँगको द्वन्द्वमा नपर्नू'
बुधबार, १६ असोज २०८१, ०१ : ४३
काठमाडौँ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई इरानलाई कमजोर नसोच्न चेतावनी दिएका छन् ।
उनले मंगलबारको हमला इरान र इरानी नागरिकको रक्षार्थ गरिएको समेत स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल एक्समा राष्ट्रपति मसुदले इरान र इरानी जनताको शान्ति र सुरक्षाको उद्देश्यका साथ उक्त आक्रमण गर्नुपरेको उल्लेख गरेका छन् ।
'यो कारबाही इरानको हित र नागरिकको रक्षामा थियो। हामीले कुनै युद्वको थालनी गर्न खोजेको होइन । तर हामीमाथि हुने आक्रमणविरुद्ध हामी दृढतापूर्वक खडा छौँ,' उनको भनाइ छ ।
उनले इरान यद्धको पक्षमा नरहेको स्पष्ट लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण