इजरायल-इरान द्वन्द्व
नेतान्याहूले भने : 'इरानले गम्भीर गल्ती गर्यो, यसको मूल्य चुकाउनुपर्नेछ'
बुधबार, १६ असोज २०८१, ०३ : २६
तेल अबिब । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले गम्भीर गल्ती गरेको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन् ।
मंगलबार इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेकोबारे इरानलाई चेतावनी दिए ।
उनले चेतावनी दिँदै भनेका छन्,'जसले हामीलाई आक्रमण गर्छ, हामीले पनि आक्रमण गर्छौं, यो हाम्रो नियमनै हो ।'
यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहूलाई चेतवानी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण