अञ्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ सीईओ
काठमाडौं । हिमालयन एभरेरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । शुक्रबारदेखि लागु हुनेगरी कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।
बुधबार साँझ उक्त निर्णय गरिएकोमा नवनियुक्त सीईओ श्रेष्ठले सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले उनलाई पद तथा गोपनियताको शपथ गराएका छन् । यसअघि भदौ २७ गतेदेखि उनी उक्त इन्योरेन्सको निमित्त सीईओ थिइन् ।
यसअघि सीईओ रहेको विजयबहादुर शाहले असार १३ गते राजीनामा दिएपछि उक्त कम्पनी सीईओबिहीन थियो । योसँगै तीन मपहिनादेखिको सीर्यओको रिक्तता अन्त्य भएको छ । सम्झौता अनुसार उनको कार्यकाल चार वर्षको हुनेछ ।
उनले हिमालयन जनरल इन्स्योरेन्सबाट बीमा व्यवसायमा करिअर सुरु थिइन् । एभरेष्ट इन्स्योरेन्ससँग मर्जरपछि यो कम्पनी हिमालयन एभरेष्टको नामबाट सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण