दसैँ
चचहुई : दसैँमा पिङमा रमाउँदै, तस्बिरहरू
शनिबार, १९ असोज २०८१, १५ : ५९
काठमाडौँ । दसैँको आगमनसँगै गाउँघरका चोक चौतारीतिर पिङ राख्न सुरु गरिएको छ । दसैँका बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ ।

काठमाडौँ वरिपरि डाँडाहरूतिर पिङ हाल्न सुरु गरिएको छ । शनिबार गोकर्णेश्वर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा रहेको तारेभिर नारायण डाँडामा हालिएको पिङमा रमाउँदै गरेका बालबालिकाहरू भेटिए । हेरौँ तस्बिर :
















तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण