काठमाडौँ ।कुनै समय यस्तो थियो, पिङबिनाको दसैँ परिकल्पना नै हुँदैनथ्यो । घटस्थापनाको दिनसम्म गाउँघरमा सबैतिर पिङ हालिन्थ्यो । सहरमा पनि त्यस्तै हुन्थ्यो । तर समयसँगै पिङको रौनकता हराउँदै गएको महसुस...