गभर्नरको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द
आइतबार, २० असोज २०८१, १६ : ४६
काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गरेको छ । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त जाँचबुझ समिति रद्द गरेको हो ।
२०७८ चैतमा गभर्नर अधिकारीलाई निलम्बन गर्दै जाँचबुझ समिति गठन गरिएको थियो । गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति गठन भएको थियो । समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण