बडादसैँ
नयाँ बसपार्कमा छैन बडादसैँको रौनक, किन छैन चहलपहल ? (तस्बिरहरू)
मङ्गलबार, २२ असोज २०८१, १० : २७
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएको ६ दिन बित्यो । दुई दिनपछि फूलपाती आउँदै छ । अघिल्ला वर्षहरूमा यो समयमा बालाजु नयाँ बसपार्कमा क्षेत्रमा राजधानी सहर छाड्नेको निकै चहलपहल हुने गरे पनि यस वर्ष भने त्यस्तो भिडभाड देखिएको छैन ।
अघिल्लो साता भएको बाढी पहिरोका कारण पनि गाउँ फर्किने यात्रुमा कमी आएको छ । घटस्थापना सुरु भएसँगै अत्यधिक भिडभाड हुने यो क्षेत्रमा यतिबेला सामान्य चहलपहल मात्र छ ।
अन्य बसपार्कहरुमा पनि यही अवस्था छ । यद्यपि बस तथा माइक्रोबसहरुले काउन्टरबाट टिकट काटेर भन्दा पनि बाहिर बाहिरबाटै बढी शुल्क लिएर यात्रु ओसारेको आरोप लाग्दै आएको छ ।
_JxQmKdnsVH.jpg)
_MwZHNnuuCB.jpg)
_OMGyerGnFH.jpg)
_aN4TeC2OgN.jpg)
_K7QkDvjz5p.jpg)
_R0PevMFyrI.jpg)
_QsHdDCLoZx.jpg)
_K2jcMW7dy6.jpg)
_cSrmkK1JWB.jpg)
_hp1y6w1NjP.jpg)
_WF6jUofjSX.jpg)
_DNOAeUGcUW.jpg)
_XMrbhc95zW.jpg)
_j80SOGIi3e.jpg)
_ml9tML7ytm.jpg)
_1DQ2DjvvAH.jpg)
_VcxevF4DIf.jpg)
_zxvUGuQt4O.jpg)
_bq8po42M0d.jpg)
_cAvk9UjGLf.jpg)
_uR5vK1D8gB.jpg)
_SXfbyTpfNA.jpg)
_VNyLFbtb1x.jpg)
_8IePWoPk70.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण