कीर्तिपुरबाट नालामा खसेका प्रह्लाद महर्जनको खोजीमा कुकुर परिचालन
मङ्गलबार, २२ असोज २०८१, १४ : ५४
काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित तिन्सी खोलामा खसेर बेपत्ता भएका प्रह्लाद महर्जनको खोजीका तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।
असोज १७ मा कीर्तिपुर नगरपालिका–७ स्थित घर नजिकै नालीमा लडेर बेपत्ता भएका महर्जनको खोज तथा रेस्क्युका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
५१ वर्षीय महर्जनको खोजीका लागि नेपाल प्रहरी केनाइन महाशाखाका डीएसपी बासुदेव सुवेदीको कमाण्डमा दुईवटा कुकुर र प्रहरी वृत्त कीर्तिपुरका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण