गुल्मीमा जिप दुर्घटना, १५ जना घाइते
बुधबार, २३ असोज २०८१, १७ : ०६
बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको हो।
दुर्घटना परी जिप सवार सबै १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको छ ।
बाग्लुङको बरेङडाँडा गाउँपालिका ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा उपचारको लागि पठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण