काठमाडौँ । काठमाडौँमा टीका लगाउनको लागि मान्यजनकोमा जाने मैझारो चलिरहेको छ । विजया दशमीदेखि ठुलाबडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ । क्षेत्रगत हिसाबले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाइन्छ ।
_YymKvA6usN.jpg)
आज बिहान ११ः३६ को शुभ साइतमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तकोमा गइरहेका छन् । सार्वजनिक सवारी पनि फाटफुट मात्रै चलेता पनि मानिसहरू ट्याक्सी र अन्य निजी सवारीका साधनबाट आफ्नो गन्तव्य तर्फ गइरहेका छन् ।
_qchG44mOJJ.jpg)
_zgrZPXeKfK.jpg)
_GrZKQZcpRs.jpg)
_GbUVUZFYnO.jpg)
_dGq0RkYytQ.jpg)
_nVepb4ntw0.jpg)
_kptIatS7Gp.jpg)
_E5vkEnEL58.jpg)
_ZYohrAa6XY.jpg)
_VK09WXE2jz.jpg)
_jW5RwA47yo.jpg)
_wq42FRNuaB.jpg)
_mSsRR6WWRY.jpg)
_YxcaD6VkIm.jpg)
_MKV3zkoQS6.jpg)
_xiehMR620E.jpg)
प्रतिक्रिया