यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते
सोमबार, २८ असोज २०८१, २० : ४८
हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सोमबार दिउँसो मनहरी गाउँपालिका–६ चौकीटोल स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा यात्रु बहाक बस र ट्रक आपसमा ठोक्किँदा सो दुर्घटना भएका ेहो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा घाइते भएकाहरु मध्ये पुरानो मेडिकल कलेज चितवनमा १३ जना र नँया मेडिकल कलेज चितवतमा १३ जना र ४ जना घाईते हेटौंडा अस्पताल उपचार भई रहेको प्रहरीले जनाएको छ । घाईते सबै जनाको अवस्था मध्यम रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण