फोटो
पक्राउ पुर्जीपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिडभाड, तस्बिरहरू
शुक्रबार, ०२ कात्तिक २०८१, १७ : ३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपश्चात् केन्द्रीय कार्यालयमा नेता कार्यकर्ता भेला भएका छन् । वनस्थली स्थित पार्टी कार्यालयमा कार्यकर्ताहरू जम्मा हुने क्रम जारी छ ।
बिहानैबाट लामिछानेलाई पक्राउ गर्ने चर्चाका बिच नेताहरू पार्टी कार्यालयमा बसिरहेका छन् । सभापति लामिछाने पनि त्यही छन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछाने संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई केही बेर अघि अनुमति दिएपश्चात् पार्टी कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको हो ।
_k5stCgco1g.jpg)
_0SR1HyowtE.jpg)
_ZbJM3I0qkr.jpg)
_VmyDhSacS5.jpg)
_tGJQdrjidx.jpg)
_niN3deS2S0.jpg)
_UPzW3QvrVl.jpg)
_iT2CwgF2kY.jpg)
_F6hYdKG4Xp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण