रवि लामिछाने पक्राउको विरोधमा सुर्खेतमा पनि आन्दोलन
शनिबार, ०३ कात्तिक २०८१, १४ : ०५
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा सुर्खेतमा पनि आन्दोलन सुरु भएको छ ।
रास्वपाका जिल्ला तथा प्रदेशका नेताहरूको सहभागितामा विरोध प्रदर्शन गरिएको हो । आन्दोलन वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीबाट सुरु गरिएको छ । रास्वपाका सुर्खेत सभापति रमेश कुमार सापकोटाले राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनीतिक कदम चालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण