टी–२० क्रिकेट
अमेरिकाविरुद्ध नेपाललाई पहिलो सफलता
सोमबार, ०५ कात्तिक २०८१, ०५ : ५३
काठमाडौँ । तेस्रो टी–२० खेलमा नेपालले अमेरिकाविरुद्ध पहिलो सफलता हात पारेको छ । सोमपाल कामीले २ रन बनाएका मोनांक पटेललाई आउट गरेका हुन् ।
अमेरिकाले १.२ ओभरमा १ विकेटको क्षतिमा ७ रन बनाएको छ । आजको खेलमा अमेरिकाले टस जितेर पहिलो ब्याटिङ गरेको हो ।
तीन खेलको शृङ्खलामा नेपालले यसअघि नै कब्जा जमाइसकेको छ । पहिलो दुई खेल नेपालले आफ्नो पक्षमा पारेको थियो । आजको खेल जित्दै क्लिन स्विप गर्ने नेपालको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण