टी–२० क्रिकेट
अमेरिकाले चौथो विकेट गुमायो, सोमपाललाई सफलता
सोमबार, ०५ कात्तिक २०८१, ०७ : ०९
काठमाडौँ । तेस्रो टी–२० खेलमा नेपालले अमेरिकाविरुद्ध चौथो सफलता हात पारेको छ । सोमपाल कामीले ६८ रन बनाएका साइतेजा मुकामालालाई आउट गरेका हुन् ।
अमेरिकाले १७.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको छ । आजको खेलमा अमेरिकाले टस जितेर पहिलो ब्याटिङ गरेको हो ।
तीन खेलको शृङ्खलामा नेपालले यसअघि नै कब्जा जमाइसकेको छ । पहिलो दुई खेल नेपालले आफ्नो पक्षमा पारेको थियो । आजको खेल जित्दै क्लिन स्विप गर्ने नेपालको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण