कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने
सोमबार, ०५ कात्तिक २०८१, १५ : ५६
काठमाडौँ । कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमाको रियल टाइम सफ्टवेयर आजदेखि सञ्चालनमा ल्याएसँगै किसानले आफै बीमा गर्न सक्ने भएका हुन् ।
कृषि क्षेत्रमा सबैभन्दा बढी पशुधन बीमा हुने भएकाले सुरुमा सोको बीमा गर्न सकिने छ । यस्तै तरकारी बालीको पनि बीमा गर्न सकिने छ । तत्काललाई दुई बालीको बीमा अनलाइनबाट गर्न सकिने मन्त्रालयले जनाएको छ।
सफ्टवेयर सञ्चालन आएसँगै कृषि बीमा पारदर्शी हुने मन्त्रालयको दाबी छ । कृषि बीमामा आबद्ध रहेका १४ वटा कम्पनी छन् ।
किसानले कृषि बीमा गर्न नेपाल बीमा प्राधिकरणको webside मा जानू पर्ने छ । त्यहाँबाट user ID बनाई कृषि बीमा गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण