म ७० पुगेँ तर फेरि अर्को क्रान्तिको नेतृत्व गर्ने आँट छ : अध्यक्ष प्रचण्ड
शनिबार, १० कात्तिक २०८१, १५ : ५२
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अर्को क्रान्ति गर्ने आँट आफूमा रहेको बताएका छन् । शनिवार काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले अहिलेसम्म प्राप्त उपलब्धि जोगाउनु अर्को चुनौती पनि रहेको उल्लेख गरे ।
एउटा नयाँ अभियान मार्फत उपलब्धि रक्षा गर्दै अझै उन्नत व्यवस्था ल्याउन चाहेको बताए । अहिलेको निर्वाचन प्रणाली नफेरेसम्म भ्रष्टाचार रोक्न नसक्ने बताउँदै निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण