केसी पक्षको कार्यक्रममा नजान प्रधानमन्त्रीलाई आग्रह
शनिबार, १० कात्तिक २०८१, १९ : २९
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एउटा समूहको नेतृत्व गरिरहेका आरके शर्माले बद्री केसी नेतृत्वको समूहले आयोजना गरेको साधारण सभामा भाग नलिन प्रधानमन्त्री केपी शर्मा ओली तथा वरिष्ठ मन्त्रीहरूलाई आग्रह गरेका छन्।
शर्माले सर्वोच्च अदालतको पहिलो फैसला कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको र दोस्रो फैसलाले पनि पहिलो फैसलाको कार्यान्वयन गर्न कुनै रोक नलगाएकाले केसी समूहले संघको विधान विपरीत आइतबार र सोमबार काठमाडौँमा गर्न लागेको साधारण सभामा जानु अदालतको मानहानि हुने बताए।
"हामीले सरकार तथा प्रमुख दलहरूले एनआरएनएलाई एकजुट बनाउन सघाउने अपेक्षा गरेका छौँ, एउटा गुटको कार्यक्रम जाँदा ८० लाख एनआरएनको भावनामा ठेस लाग्ने मात्रै न भै त्यो सम्मानित अदालतको मानहानि पनि हुने छ," उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण