बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारका १०० कार्यसूचीमा प्रवासी नेपालीका मुख्य सरोकारका विषयहरू छुटेका छन्, समेटियोस् : पूर्वअध्यक्ष शर्मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले सरकारले सार्वजनिक गरेको 'शासकीय सुधार' का १०० कार्यसूचीमा प्रवासी नेपालीका मुख्य सरोकारका विषयहरू छुटेको बताउँदै समेट्नका लागि आग्रह गरेका...