बोलेरोको ठक्करबाट पोखरामा एक जनाको मृत्यु
आइतबार, ११ कात्तिक २०८१, १४ : ५०
पोखरा । बोलेरो गाडीको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।
लेखनाथस्थित आदर्श चोकमा आइतबार ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण