अमेरिकाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
आइतबार, ११ कात्तिक २०८१, २० : ४५
काठमाडौँ । नेपाल अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
टेक्सासको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाका कप्तान मोनांक पटेलले बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।
सिरिजमा नेपाल र घरेलु टोली अमेरिका र स्कटल्याण्डका बिचमा त्रिकोणात्मक खेल हुने छ ।
नेपालले २०२७ सम्म चल्ने विश्व कप लिग टूमा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । यो नेपालको तेस्रो सिरिज हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण