निषेधित क्षेत्रमा प्रवेश गरे पक्राउ गर्ने चेतावनीसहित प्रहरीको माइकिङ
मङ्गलबार, १३ कात्तिक २०८१, १२ : ०१
काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले बालुवाटारमा तय गरेको प्रदर्शनको सुरुवातमै प्रहरीले हस्तक्षेप गरेको छ ।
१२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई पक्राउ गरेको हो । रास्वपाका नेता गणेश पराजुलीले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने तय भएकाले प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय भएको बताए ।
प्रहरीले अहिले निषेधित क्षेत्रमा प्रवेश नगर्न र गरेको खण्डमा पक्राउ गर्ने चेतावनीसहित माइकिङ गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण