थाइल्याण्डमा विशालसँग रोमान्टिक बनिन् साम्राज्ञी
बुधबार, १४ कात्तिक २०८१, ११ : ३७
काठमाडौंँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो ‘मालती’ सार्वजनिक भएको छ । भिडियोमा साम्राज्ञीलाई विशाल खरेलले अभिनयमा साथ दिएका छन् । भिडियोमा साम्राज्ञी र विशालको रोमान्टिक अवतार देख्न सकिन्छ ।
६० लाख बढि लगानीमा थाइल्याण्डमा एकसाता लगाएर निर्माण गरिएको भिडियो सञ्जय न्यौपानेले निर्देशन गरेका हुन् । गीतमा थाइल्याण्डका मोडललाई कोरसको रुपमा प्रयोग गरिएको छ ।
सुरजविक्रम थापा (बुलेट फ्लो) र डीवी यो म्याजेस्टीको शब्द तथा संगीत रहेको गीतमा गायिका ममता गुरुङ, बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर छ । गीतको भिडियो सौरभ लामाले खिचेको हुन् भने लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण