रङ्गशालामा पुगेर हेर्न नपाएर के भो...
बुधबार, १४ कात्तिक २०८१, २० : ०५
काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र बंगलादेश भिडिरहेका छन् । यतिबेला दशरथ रङ्गशाला खचाखच रहेको छ ।

रङ्गशाला पुगेर हेर्न नपाउनेका लागि काठमाडौँ महानगरपालिकाले तीन स्थानबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)बाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिरहेको हो ।
हेर्नुहोस् चाबहिलमा झुम्मिएका फुटबल प्रेमीहरू :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण