साफ महिला च्याम्पियनसिप
टुँडिखेलमा नेपाली चेलीहरूको पक्षमा उर्लिए समर्थक, हारपछि निराश भएर फर्किए (तस्बिरहरु)
बुधबार, १४ कात्तिक २०८१, २१ : ०१
काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले व्यवस्था गरेको नेपाल र बंगलादेशबिचको फाइनल हेर्न हेर्न समर्थकहरू ओइरिए । बुधबार साँझ टुँडिखेलमा निकै भिड देखिएको थियो । यद्यपि नेपाल पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने अवसरबाट चुक्न पुग्यो ।
नेपाल हार बेहोर्न बाध्य भएसँगै टुँडिखेलमा भेला भएका समर्थक पनि निराश हुँदै घर फर्किन बाध्य भएका छन् ।
टुँडिखेलको भिडका तस्बिरः





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण