तिहार
तस्बिरमा हेर्नुहोस् तिहारको झिलिमिली
बिहीबार, १५ कात्तिक २०८१, १८ : ४९
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ ।
तिहारमा घर तथा कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका छन् । तिहारले काठमाडौँ उपत्यका झिलिमिलीमय बनेको छ । उज्यालोले घरबाहिरको वातावरण उल्लासमय बनेको छ ।
यस्तै आज घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि सुरु भएको हो ।
_ZL3gRT8sJJ.jpg)
_S77Odx3BMI.jpg)
_ZCgHWjpxQG.jpg)
_8Eg9leiaeB.jpg)
_1ol0Lg8dBL.jpg)
_MNg2ims6Jf.jpg)
_ZQcmerdxX8.jpg)
_lF8dYlTkIH.jpg)
_zI7m56nbrD.jpg)
_lncojju1Qs.jpg)
_7YI6Ktfslc.jpg)
_aV0qfjXnk3.jpg)
_DLALHiiMMJ.jpg)
_d0PdXok1tn.jpg)
_7G3fxg7JFq.jpg)
_YXsUmEY9Ro.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण