फोटोफिचर
सेलरोटी पकवान प्रतियोगिता, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १६ कात्तिक २०८१, १२ : २३
काठमाडौँ । तिहारको अवसरमा सेलरोटी पकवान प्रतियोगिता २०८१ आयोजना गरिएको छ । शुक्रवार नेपाल पर्यटन बोर्डमा सेलरोटी पकवान प्रतियोगिताको आयोजना गरिएको हो ।
‘संस्कृति र सभ्यता बचाऊँ’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो प्रतियोगिताको पूर्वसांसद नवराज सिलवालले उद्घाटन गरेका हुन् । प्रतियोगितामा २४ जना महिलाहरूलाई १२–१२ जनाको समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।
_z62TQkQRHy.jpg)
_arBj19cgBv.jpg)
_aCBWE3WVX9.jpg)
_ekdRTjXO0e.jpg)
_Czf7sZiBgS.jpg)
_DgYGBHgzC1.jpg)
_kVzrSGcQnq.jpg)
_YvxZ0QQm5l.jpg)
_gxb30tmcdq.jpg)
_oobmnkkN6C.jpg)
_SCl3cRsMez.jpg)
_Xh0U53NeqM.jpg)
_uYf8FHojJk.jpg)
_PbVXsodDcp.jpg)
_ZlyAYhS3Um.jpg)
_dPYnlQ9Q5n.jpg)
_782cgByluS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण