पोखरा महानगरमा एमालेका जनप्रतिनिधिको धर्ना, तस्बिरहरु
मङ्गलबार, २० कात्तिक २०८१, ११ : १६
कास्की । करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले धर्नासहित प्रदर्शन गरेका छन् ।
मंगलबार उनीहरूले नगरपालिका गेटअगाडि धर्नासहित विरोध प्रदर्शन गरेका हुन् ।
गत कात्तिक १५ गतेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आउँदा महानगरले भने बचाउ गर्दै आएको छ ।
_1JWGc3GPqA.jpg)
_3GP4pHwvz2.jpg)
_X3YA49KGeS.jpg)
_rGCcTfev1c.jpg)
_pr0vIUQr88.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण