शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा बस्न चाहेन लेखनाथ, नगरपालिका पुनःस्थापनाका लागि सर्वपक्षीय ऐक्यबद्धता

पोखरा | साविकमा लेखनाथलाई साथ लिएर महानगरपालिका बनेपछि पोखराले बेवास्ता गरेको भन्दै बेलाबेलामा लेखनाथ क्षेत्रका अगुवाहरूले गुनासो गरिरहन्थे। कहिलेकाहीँ लेखनाथलाई छुट्याइदिन सार्वजनिक मञ्चहरूबाटै आवाज नउठेका होइनन्। अहिले उक्त माग झन् झाँगिएको...