आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछानेको म्याद थपबारेको बहस सकियो

मङ्गलबार, २० कात्तिक २०८१, १३ : ४८
मङ्गलबार, २० कात्तिक २०८१

कास्की । रास्वपाका सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ । मंगलबार कास्की जिल्ला अदालतका  न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो । 

बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?