अमेरिकी राष्ट्रपति निर्वाचन
ट्रम्पको अग्रता, कमलाले घटाइन् मतान्तर
बुधबार, २१ कात्तिक २०८१, १० : १९
वासिङ्टन डीसी । अमेरिकामा मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुझानमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् । उता, वर्तमान उपराष्ट्रपति एवम् डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतान्तर कम गरेकी छिन् ।
ट्रम्प २२ राज्यमा विजयको बाटोमा छन् । यी राज्यबाट ट्रम्पले २१४ इलेक्टोरल कलेज भोट पाएका छन् । ह्यारिसले १७९ इलेक्टोरल कलेज भोट प्राप्त गर्न सफल भएकी छिन् । ट्रम्पले टेक्ससमा जित्दा ह्यारिसले क्यालिफोनिर्यामा जित हात पारेकी छिन् । राष्ट्रपति बन्न ५३८ इलेक्टोरल कलेज भोटमध्ये २७० मत जित्नु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण