राष्ट्रपति चुनाव जित्न ३ इलेक्टोरल भोटको दूरीमा ट्रम्प
बुधबार, २१ कात्तिक २०८१, १३ : १०
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रतीय निर्वाचनमा डोनाल्ड ट्रम्प जितको बाटोमा छन् । स्थानीय सञ्चार माध्यम सीएनएनका अनुसार ट्रम्प र जीतको बीचमा अब ३ इलेक्टोरल भोटको मात्रै दूरी छ । यो ३ भोट पाए भने ट्रम्प २७० को म्याजिक अंक छुनेछन् ।
यसैबीच उनको प्रतिद्वन्द्वी कमला ह्यारिस भने उनी भन्दा निकै पछाडि छिन् । अहिलेसम्म ह्यारिसले २१४ इलेटोरल भोट मात्रै पाएकी छिन् । ट्रम्पले भने २६५ मत पाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण