इजरायलका लागि नेपालको आवासीय राजदूतमा पण्डित नियुक्त
बुधबार, २१ कात्तिक २०८१, १५ : ५३

काठमाडौँ । इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार पण्डितलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम पण्डितलाई राजदूत पदमा नियुक्त गरेको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिमेकीबिच तनाव भएको बेला सरकारलाई कूटनीतिक जिम्मेवारी बोध गर्न साउदको माग
-
विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग
-
प्रचण्डले बाेलाएकाे बैठक अन्तिम समयमा स्थगित
-
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल’मा डा.सुमीले जितिन् दुई अवार्ड
-
फेरि किन सर्यो लोसपाको महाधिवेशन ?
-
चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा