स्थायी नियुक्ति खारेज भएका पोखराका कर्मचारी को–को हुन् ? (सूचीसहित)
बुधबार, २१ कात्तिक २०८१, १६ : ०२
पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएको छ । कात्तिक १३ गते बसेको आयोगको बैठकले प्रचलित कानुन पालना नगरी उनीहरूलाई नियुक्ति दिइएको भन्दै निर्णय बदर गरिदिएको हो ।
उक्त निर्णयको जानकारी पत्र १४ गते पोखरा महानगरमा गइसकेको छ । महानगरले सर्वोच्च अदालतको आदेश भन्दै लोकसेवा आयोगको परामर्श विना आन्तरिक प्रतिस्पर्धाको नाममा उनीहरूलाई स्थायी नियुक्ति दिएको हो । यसरी नियुक्ति दिँदा प्रदेश भित्रका पालिकामा कार्यरत कर्मचारीहरूको वृत्ति विकास रोकिने र समग्र कर्मचारी संरचनामा समेत असर पर्ने आयोगको ठहर छ ।
तत्कालीन समयमा स्थायी नियुक्ति पाएका १२९ जनाको विवरण यस्तो छ:




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण