ट्रम्पले भने– रुसी राष्ट्रपति पुटिनसँग वार्ताका लागि तयार छु
शुक्रबार, २३ कात्तिक २०८१, १० : ५२
वासिङ्टन । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा विजयी भएलगत्तै डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको बताएका छन् । बिहीबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले पुटिनसँग वार्ता हुनेमा विश्वास व्यक्त गरे ।
रुसी समाचार एजेन्सीका अनुसार डोनाल्ड ट्रम्पले अहिलेसम्म पुटिनसँग वार्ता नभएको तर वार्ता हुने सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।
ट्रम्पले युक्रेनका राष्ट्रपतिदेखि लिएर इजरायली प्रधानमन्त्रीसमेत विश्वका ७० नेतासँग वार्ता भइसकेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण