कालीकोट जिप दुर्घटना अपडेट : कम्तीमा ३ जनाको मृत्यु, १३ जना घाइते
आइतबार, २५ कात्तिक २०८१, १५ : ४९
सुर्खेत । कालीकोटको पलाँतामा जिप दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन् ।
कालिकोटका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले कम्तीमा ३ जनाको मृत्यु र १३ जना घाइते भएको जानकारी दिए ।
आइतबार साढे तीन बजेतिर पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको रावतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण