जापान मानव तस्करी प्रकरण
पूर्वमन्त्री अधिकारीलाई सरकारी वकिलको कार्यालय लगियो
आइतबार, २५ कात्तिक २०८१, १६ : १०
काठमाडौँ । जापानमा जाँदा असम्बन्धित मान्छेलाई सँगै लगेर मानव तस्करीको प्रयास गरेका भनिएका कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।
प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएसँगै अधिकारीलाई काठमाडौँ प्रहरी परिसर हुँदै सरकारी वकिलको कार्यालयमा लगेको हो ।
अधिकारी कात्तिक १३ गते जापान उडे पनि अध्यागमनले फिर्ता पठाइदिएको थियो । यो प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसेका छन् । घटना सार्वजनिक भएपछि उनले मन्त्री र पार्टी जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण