सोसिडाडसँग स्तब्ध बन्यो बार्सिलोना
सोमबार, २६ कात्तिक २०८१, ०५ : ४८
सोसिडाड । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लिगमा दोस्रो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोली रियल सोसिडाडसँग ०–१ गोलले पराजित बनेको हो ।
युवा स्टार लामिन यामाल बिना नै मैदानमा उत्रेको बार्सिलोना खेलको ३३ औँ मिनेटमा पछि परेको थियो । सेराल्डो बेकरले सोसिडाडका लागि निर्णायक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गोल गरे पनि त्यसलाई विवादास्पद रूपमा अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
पराजयपछि बार्सिलोनाले शीर्ष स्थानमा ६ अङ्कको अग्रता कायम राखेको छ । दोस्रो स्थानमा रहेको साबिक विजेता रियल मड्रिडले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण