प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा दुई घाइते
बुधबार, २८ कात्तिक २०८१, १४ : २५
काठमाडौँ । झाक्री प्रकाश भुजेल सवार गाडी (ल्याण्ड क्रुजर) ले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको बौद्ध प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि शंकरापुर अस्पताल पठाएपनि उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । ‘चालक फरार भएको अवस्था छ, थप अनुसन्धान भइरहेको छ’,जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण