नेपाल लाइफले इटहरीमा किन्यो करिब १७ करोडको जग्गा
बिहीबार, २९ कात्तिक २०८१, १० : २१
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले इटहरीमा झन्डै १७ करोडको जग्गा किनेको छ । इन्स्योरेन्सको प्रादेशिक कार्यालयको व्यवसायिक भवन तथा कार्यालय प्रयोजनका लागि इटहरी उपमहानगरपालिका–६ मा रहेको ९१.५० धुर जग्गा खरिद गरेको हो ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर बुधबार उक्त जग्गा आफ्नो नाममा नामसारी गरिएको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उल्लेख गरेका छन् ।
केही दिनअघि मात्रै नेपाल लाइफले हेटौँडामा १७ करोड ८९ लाख रुपैयाँमा ६० धुर जग्गा किनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण