हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने
बिहीबार, २९ कात्तिक २०८१, १२ : १७
काठमाडौँ । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले २ः१ प्रतिशतको अनुपातका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
अर्थात् २ कित्ता साधारण सेयर बराबर १ नयाँ कित्ता हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिले जनाएको छ । कम्पनीले विद्युत् नियमन आयोगसँग हकप्रद निष्काशनको अनुमति माग गरेको छ ।
आयोगबाट अनुमति पाएपछि साधारण सभा बसेर उक्त विषय पारित भएपछि कम्पनीले हकप्रद जारी गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण