सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई पोखरा लैजान विमानस्थल पुर्याइयो
शुक्रबार, ३० कात्तिक २०८१, १३ : १५
काठमाडौँ । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई कास्की लैजानका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ । केहीबेर अघि लामिछानेलाई विमानस्थल लगिएको हो ।
उनलाई यति एयरको विमानमार्फत पोखरा लगिने प्रहरीले जनाएको छ। विमान आएलगत्तै पोखरा लगिने प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण