स्थानीयको विरोधका बिच महानगरले चलायो गौशालामा डोजर, तस्बिरहरू
शुक्रबार, ३० कात्तिक २०८१, १४ : १७
काठमाडौँ । राजधानीको चक्रपथ क्षेत्र अन्तर्गत गौशालामा रहेको अनधिकृत संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा तथा फुटपाथ अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन डोजरसहित गौशाला पुगेको थियो ।
सो क्रममा स्थानीय र महानगर प्रहरीबिच केहीबेर तनावको अवस्था समेत भएको थियो । स्थानीयको विरोधका बिच महानगरले संरचनामा डोजर चलाएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण