काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ पशुपति राममन्दिर नजिकै ह्याण्ड ग्रिनेट भेटिएको छ । ३६ ह्याण्ड ग्रिनेट ३ थान फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । राममन्दिर नजिकै...