मैत्रीपूर्ण खेलमा नेपालद्वारा अफगानिस्तान पराजित
शनिबार, ०१ मङ्सिर २०८१, २१ : ०७
तजाकिस्तान । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई हराएको छ । शनिबार साँझ भएको खेलमा नेपाल २–० गोलले विजयी बनेको हो ।
नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
७८ औँ मिनेटमा चन्दले अर्को गोल थप्दै नेपालको जित सुनिश्चित गरे । नेपाल पहिलो मैत्रीपूर्ण खेलमा तजाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण