ठाकुरबाबा–४ को अध्यक्षका लागि ६ दलको मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १६ : ३४
बुटवल । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडामा हुने स्थानीय तह उपनिर्वाचनका लागि ६ दलले मनोनयन दर्ता गराएका छन् । आइतबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) गरी ६ दलले उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसबाट अमिन थारु, एमालेबाट विष्णुप्रसाद देवकोटा, माओवादीबाट शेर बहादुर थारु, रास्वपाबाट वासुदेव शर्मा, राप्रपाबाट रत्न शाही, नाउपाबाट प्रितिलाल थारुले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण